नाइजेरियामा नेपालीहरुद्वारा रक्तदान

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली सङ्घ नाइजेरिया, नेपाली रक्तदाता सङ्घ नाइजेरिया, केरला समाजम नाइजेरिया र रोटरी क्लब अब लेगोस पामग्रुभको संयुक्त आयोजनामा आज लेगोसको इलेपेजुको हिन्दू मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए नाइजेरियाका अध्यक्ष बिरेन्द्र गुप्ता, भिम थापा, खुश्बु अर्याल, बिदुर घिमिरे, राजु धिताल, बिशाल रानाभाट, रमेश गुप्ता, सुरज गिरी, शंकर वर्मा, प्रशान्त … Continue reading नाइजेरियामा नेपालीहरुद्वारा रक्तदान